हेटौँडा १८ मा एमालेका अनिल बानीयाँको अग्रता फराकिलो बन्दै

रातोघर

 २०७९ जेष्ठ १, आईतबार  मा प्रकाशित
३९० पाठक संख्या


हेटौँडा । स्थानीय तह निर्वाचन अन्र्तग हेटौँडा उपमहानगरपालिका वडा नंबर १८ मा एमालेका अनिल बानीयाँले अग्रता फराकिलो बनाउँदै लगेका छन् । हालसम्म १२२८ मत गणना हुँदा बानीयाँले ६४१ मत प्राप्त गरेका छन् । बानीयाँलाई गठवन्धनका रामबाबु बानीयाँले पिछा गरिरहेका छन् । उनले ५२० मत प्राप्त गरेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban