जीतपुरसिमरा वडा नं.१८ को प्रारम्भिक मत गणनामा काँग्रेसको अग्रता,यस्तो छ मत परिणाम

रातोघर

 २०७९ जेष्ठ २, सोमबार  मा प्रकाशित
१११५ पाठक संख्या


जेष्ठ २, सिमरा / जीतपुरसिमरा वडा नं.१८ मा नेपाली काँग्रेसका वडा अध्यक्ष उमेदवार चतुर बाबु वाग्लेले अग्रता लिएका छन् ।
जीतपुरसिमरा निर्वाचन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक मत परिणाम यस्तो रहेको छ ।

मेयर
गठबन्धनका माओवादी केन्द्रका मेयर राजन पौडेल: १०१
नेकपा एमालेकी मेयर सरस्वती चौधरी: ७९
राप्रपा मेयर उमेदवार माधव त्रिपाठी : १२
लोसपा संजय कुमार साह : १०

उपमेयर
गठबन्धनकी नेपाली काँग्रेस की उपमेयर मेघा शाही: १९५
नेकपा एमालेका उपमेयर भोला अधिकारी: ७९
राप्रपा उपमेयर उमेदवार सुश्मा मिश्र: ९
लोसपा उपमेयर उमेदवार बि.पी. मोक्त्तान : ८

वडा अध्यक्ष
नेपाली काँग्रेसका वडा अध्यक्ष उमेदवार चतुर बाबु वाग्ले : १८७
नेकपा एमाले वडा अध्यक्ष उमेदवार वसन्त खतिवडा : ७३
माओवादी केन्द्र वडा अध्यक्ष उमेदवार शिव प्रसाद ढुङ्गाना: ५९
लोसपा वडा अध्यक्ष उमेदवार : २

जीतपुरसिमरा वडा नं.१८ मा जम्मा १७७४ मत खसेको थियो ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban