जीतपुरसिमरा वडा नं.७ को ७०२ मत गणना गर्दा एमालेको अग्रता,यस्तो छ मत परिणाम

रातोघर

 २०७९ जेष्ठ २, सोमबार  मा प्रकाशित
१६९३ पाठक संख्या


जेष्ठ २, सिमरा / जीतपुरसिमरा वडा नं.७ मा नेकपा एमालेका वडा अध्यक्ष उमेदवार सुनिल गुप्ताले अग्रता लिएका छन् ।
जीतपुरसिमरा निर्वाचन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक मत परिणाम यस्तो रहेको छ ।

मेयर
गठबन्धनका माओवादी केन्द्रका मेयर राजन पौडेल : १९७
नेकपा एमालेकी मेयर सरस्वती चौधरी : १२०
लोसपा संजय कुमार साह : १८०
राप्रपा मेयर उमेदवार माधव त्रिपाठी : ९

उपमेयर
गठबन्धनकी नेपाली काँग्रेस की उपमेयर मेघा शाही : १९९
नेकपा एमालेका उपमेयर भोला अधिकारी : १६८
राप्रपा उपमेयर उमेदवार सुश्मा मिश्र : २२
लोसपा उपमेयर उमेदवार बि.पी. मोक्त्तान : १४५

वडा अध्यक्ष
नेकपा एमाले वडा अध्यक्ष उमेदवार सुनिल गुप्ता : २६६
लोसपा वडा अध्यक्ष उमेदवार राजुराज गिरी : १७१
नेपाली काँग्रेसका वडा अध्यक्ष उमेदवार मुग्ले आजम मन्सुर : १४७
राप्रपा वडा अध्यक्ष उमेदवार : ६
जीतपुरसिमरा वडा नं.७ मा जम्मा ३६९२ मत खसेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban