

३ जेष्ठ २०७९, मंगलवार / जीतपुरसिमरा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । मंगलवार बिहान ८ बजे यो समाचार तयार गर्दा सम्मको १६ वटा वडाको मत परिणाम अनुसार मेयर र उपमेयरमा हाल सम्मको मत परिणाम यस्तो रहेको छ ।
जीतपुरसिमरामा १६ वडा मध्ये मेयर र उपमेयरमा यस्तो छ नतिजा
मेयर तर्फ
गठबन्धनको तर्फबाट राजन पौडेल : १२५४६
एमालेको तर्फबाट सरस्वती देवी चौधरी : ११६१२
लोसपाको तर्फबाट सञ्जय साह : ३८९०
राप्रपा माधव त्रिपाठी : ९५९
उप–मेयर तर्फ
गठबन्धनको तर्फबाट मेघा शाही : ११५१८
नेकपा एमालेको तर्फबाट भोला अधिकारी : ११८५५
लोसपाको तर्फबाट बिपि मोक्तान : ३६४३
राप्रपा सुस्मा मिश्र : १३२४





Write your Comment