जीतपुरसिमरा वडा नं.१६ को ३३६० मत गणनाको परिणाममा एमालेको अग्रता कायमनैं,यस्तो छ मत परिणाम

रातोघर

 २०७९ जेष्ठ ३, मंगलबार  मा प्रकाशित
२१२८ पाठक संख्या


जेष्ठ ३,सिमरा / जीतपुरसिमरा वडा नं.१६ मा नेकपा एमालेका वडा अध्यक्ष उमेदवार हरिदेव खरेल सहितको एमालेको प्यानलले अग्रता लिएको छ ।
जीतपुरसिमरा निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार ३३६० मत गणना गर्दा यस्तो छ मत परिणाम यस्तो रहेको छ ।

मेयर
गठबन्धनका माओवादी केन्द्रका मेयर राजन पौडेल: १३५१

नेकपा एमालेकी मेयर सरस्वती चौधरी: ११७८

लोसपा संजय कुमार साह : ३

राप्रपा मेयर उमेदवार माधव त्रिपाठी : ९९

उपमेयर

गठबन्धनकी नेपाली काँग्रेस की उपमेयर मेघा शाही: ७९४

नेकपा एमालेका उपमेयर भोला अधिकारी: ११७४

राप्रपा उपमेयर उमेदवार सुश्मा मिश्र: १३३

लोसपा उपमेयर उमेदवार बि.पी. मोक्त्तान : २४

वडा अध्यक्ष

नेकपा एमाले वडा अध्यक्ष उमेदवार हरिदेव खरेल : १२२१

माओवादी केन्द्रका वडा अध्यक्ष उमेदवार केदार बजगाँई : ११३७

नेपाली काँग्रेसका वडा अध्यक्ष उमेदवार नवराज संजेल : ६३९

राप्रपा वडा अध्यक्ष उमेदवार : १०५

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban