जीतपुरसिमरा वडा नं.१४ को ५०० मत गणनाको परिणाममा माओवादीेको अग्रता,यस्तो छ मत परिणाम

रातोघर

 २०७९ जेष्ठ ४, बुधबार  मा प्रकाशित
१७२१ पाठक संख्या


जेष्ठ ३,सिमरा / जीतपुरसिमरा वडा नं.१४ मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उमेदवार भरत भण्डारीेले अग्रता लिएका छन् । जीतपुरसिमरा निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार ५०० मत गणना गर्दा यस्तो छ मत परिणाम यस्तो रहेको छ ।

मेयर

गठबन्धनका माओवादी केन्द्रका मेयर राजन पौडेल: ३३४

नेकपा एमालेकी मेयर सरस्वती चौधरी: १२६

लोसपा संजय कुमार साह :

राप्रपा मेयर उमेदवार माधव त्रिपाठी :

उपमेयर

गठबन्धनकी नेपाली काँग्रेस की उपमेयर मेघा शाही: २०९

नेकपा एमालेका उपमेयर भोला अधिकारी: १११

वडा अध्यक्ष

माओवादी केन्द्रका वडा अध्यक्ष उमेदवार भरत भण्डारी : २३१

नेकपा एमालेका वडा अध्यक्ष उमेदवार चयन गुरुङ्ग : २२३

जसपा वडा अध्यक्ष उमेदवार विदुर गौतम :
राप्रपा वडा अध्यक्ष उमेदवार दिपक दाहाल :

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban