जीतपुरसिमरा वडा नं.१६ मा एमालेका खरेल २ मतले प्यानल सहित बिजयी,यस्तो छ मत परिणाम

रातोघर

 २०७९ जेष्ठ ४, बुधबार  मा प्रकाशित
१५९३ पाठक संख्या


जेष्ठ ४,सिमरा / जीतपुरसिमरा वडा नं.१६ मा नेकपा एमालेका वडा अध्यक्ष उमेदवार हरिदेव खरेल सहितको एमालेको प्यानलले बिजय हासिल गरेको छ । जीतपुरसिमरा निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार मत परिणाम यस्तो रहेको छ ।

वडा अध्यक्ष

नेकपा एमाले वडा अध्यक्ष बिजयी उमेदवार हरिदेव खरेल : १४५४

माओवादी केन्द्रका वडा अध्यक्ष उमेदवार केदार बजगाँई : १४५२

नेपाली काँग्रेसका वडा अध्यक्ष उमेदवार नवराज संजेल : ९२३

राप्रपा वडा अध्यक्ष उमेदवार : १२६

मेयर

गठबन्धनका माओवादी केन्द्रका मेयर राजन पौडेल: १६९८

नेकपा एमालेकी मेयर सरस्वती चौधरी: १४३४

लोसपा संजय कुमार साह : १९

राप्रपा मेयर उमेदवार माधव त्रिपाठी : १३०

उपमेयर

गठबन्धनकी नेपाली काँग्रेस की उपमेयर मेघा शाही: १०२२

नेकपा एमालेका उपमेयर भोला अधिकारी: १४१७

राप्रपा उपमेयर उमेदवार सुश्मा मिश्र: १८७

लोसपा उपमेयर उमेदवार बि.पी. मोक्त्तान : ६४

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban