पूर्वडीआईजी रमेश खरेलद्वारा काठमाडौं १ बाट उम्मेदवारी दिने घोषणा

रातोघर

 २०७९ जेष्ठ २९, आईतबार  मा प्रकाशित
५३६ पाठक संख्या


पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दिने भएका छन्।

नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेलले सो घोषणा गरेका हुन्। उनलाई नेपाल सुशासन पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको थियो।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban