तीन कक्षामा अध्ययनरत छात्रा माथी यौन दुर्व्यवहार, शिक्षक पक्राउ

रातोघर

 २०७९ अषाढ ३, शुक्रबार  मा प्रकाशित
३९१ पाठक संख्या


असार ३,गुल्मी:
विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । गुल्मीका एक शिक्षक कक्षा तीनमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी)  माधवराज खरेलका अनुसार रुरुक्षेत्र गाउँपालिका वडानम्बर–३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका एक जना शिक्षकलाई पक्राउ छ । अभिभावकले यौन दुर्व्यवहार गरेको जाहेरी प्रहरी कार्यालयमा दिएपछि ती शिक्षकलाई समातेर अनुसन्धान गरिरहेको डिएसपीले जानकारी दिए । ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban