

असार १४, सुर्खेत :
सुर्खेतमा इनार सफा गर्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरीगंगा नगरपालिका–४ का ३० वर्षीया यामबहादुर दमाई रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार, मंगलबार सोही नगरपालिकाको वडा नं.–१० तालिखोलामा इनार सफा गर्ने क्रममा उनको मृत्यु भएको हो । बिहान ८ बजे इनार डुबेर उनको मृत्यु भएका हो ।





Write your Comment