अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिकाका विभिन्न क्षेत्र जलमग्न

रातोघर

 २०७९ अषाढ १६, बिहिबार  मा प्रकाशित
२८२ पाठक संख्या


असार १६ ,धनगढी:

दुई दिनदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी उपमहानगरपालिकाको बजार जलमग्न भएको छ ।

धनगढीमा पानीको निकास नहुँदा बर्सेनि सामान्य वर्षामासमेत जलमग्न हुने गर्छ । र यस वर्षपनि धनगढी उपमहानगरपालिकाको वडानम्बर १,२,३,५ लगायतका क्षेत्र जलमग्न भएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban