

सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) रानी विराटनगरलेतरकारी बोकेर भारत तर्फ जाँदै गरैको एक ट्रकबाट ६ बोरा गाँजा बरामद गरेको छ ।शुक्रबार राति संखुवासभाबाट बन्दाकोपी लिएर विराटनगर हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको ट्रकबाट ६ बोरा (१५६ किलो) गाँजा बरामद गरिएको हो ।





Write your Comment