बारा क्षेत्र नं.४ मा किरिया पुत्री बसेका रोशनले गरे मतदान

रातोघर

 २०७९ मंसिर ४, आईतबार  मा प्रकाशित
७५७ पाठक संख्या


बारा क्षेत्र नं.४ मा आमाको किरियामा बसेका रोहन मगरले मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । जीतपुरसिमरा वडा नं.१ स्थित खानेपानी ट्याङकीको मतदान केन्द्र बाट आफ्नो मतदान गर्ने अधिकार सुनिश्चित गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban