जीतपुरसिमरा ३ ले बाँडयो अनुदानमा धानको बिउ

रातोघर

 २०८० जेष्ठ २१, आईतबार  मा प्रकाशित
९२३ पाठक संख्या


सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ ले आफ्ना मतदाता लक्षित कार्यक्रमहरु गरिरहेको छ । बिभिन्न समयमा उन्नत जातको तरकारीका बिउबिजन तथा धानको बिउ बितरण गरिरहेको छ ।

वडाका किसानलाई कृषिमा आत्मनिर्भर बनाउने र कृषिजन्य उत्पादनका जोडदिने उदेश्यले कृषि अभियानमा सकृयता देखाएको छ । शनिबार वडाका किसानलाई ८०  प्रतिशन अनुदान सहित धानको बिउ बितरण गरेपछी स्थानिय किसान खुशी देखिएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban