बाग्मती किनारमा एक महिलाको शव फेला

रातोघर

 २०८० भाद्र ९, शनिबार  मा प्रकाशित
२३३ पाठक संख्या


रौतहट।

बाग्मतीको बाढीले बगाएको अवस्थामा एक महिलाको शव फेला परेको छ । शुक्रबार साँझ फेला परेको सोलासकअहिलेसम्म पहिचान खुलेको छैन ।गढीमाइ नगरपालिका–१ स्थित वाग्मती नदीमा अन्दाजी ५५ वर्षीया महिलाको शव पानीमा डुबिरहेको अवस्थामा फेला परे पछि पोस्टपार्टमका लागि गौर अस्पताल लगिएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगोलियन अनुहार भएकी महिलाको शव वाग्मती पुल नजिकैको झाडीमा फेला परेको हो । प्रहरीका अनुसार मृतकको पहिचानको लागि सूचना जारी गरिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban