

काठमाडाैं ।
स्नातक तहमा सूचना प्रविधि सम्बन्धी अध्ययन गर्न विभिन्न विकल्प छन् । हरेक क्षेत्र सूचना प्रविधिसँग जोडिएकाले विद्यार्थीको रोजाइ पनि यी विषयतर्फ बढेकाे छ ।
विभिन्न आईटी कार्यक्रममध्ये साइबर सुरक्षा एउटा विकल्प हो । तर नेपाली विश्वविद्यालयले साइबर सुरक्षाको कुनै पनि विशिष्टिकृत (स्पेसलाइज्ड) कार्यक्रम सञ्चालन गरेका छैनन् । विदेशी विश्वविद्यालयहरूबाट सम्बन्धन लिएर कलेजले साइबर सुरक्षाका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।





Write your Comment