भूकम्पका तस्बिर : जाजरकोटमा व्यापक क्षति

रातोघर

 २०८० कार्तिक १८, शनिबार  मा प्रकाशित
३५५ पाठक संख्या


जाजरकोट ।

भूकम्पले जाजरकोटमा व्यापक क्षति भएको छ । कैयन घरहरु भत्किएका छन् भने स्थानीयको पीडामा छन् ।

उनीहरुले राहत र उद्धारका लागि अनुरोध गरेका छन् । गएरातिको भूकम्पले जाजरकोटमा कम्तिमा ९२ जनाको मृत्यु भइसकेको छ ।

भूकम्पका कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको छ ।

jajarkot earthquake1jajarkot earthquake2jajarkot earthquake3jajarkot earthquake5jajarkot earthquake6jajarkot earthquake7

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban