

सर्लाही । राष्ट्रयि स्वतन्त्र पार्टी ९रास्वपा० मधेस प्रदेशको वस्तिारति बैठक आज सर्लाहीको लालबन्दीमा सुरु भएको छ। बैठकमा पार्टीका शीर्ष नेतृत्वसहति वभिन्नि तहका पदाधकिारीहरूको उपस्थिती रहेको छ।
बैठकमा पार्टी सभापती रवी लामिछाने, उपसभापति डा। स्वर्णमि वाग्ले, कार्यवाहक प्रवक्ता मनषि झा, र केन्द्रीय सदस्य डा। नन्दन यादव सहभागी भएका छन्। साथै, प्रदेश समिती वभिागीय समिती तथा जल्लिा समतिकिा पदाधकिारीहरू पनि उपस्थति रहेका छन्।
राष्ट्रयि स्वतन्त्र पार्टी पर्सा जल्लिा संयोजक हरी पन्तका अनुसार बैठकमा पार्टीको संगठन वस्तिार, आगामी रणनीती तथा मधेस प्रदेशमा पार्टीको भूमकिा र भवष्यिबारे छलफल भइरहेको छ।
बैठकले मधेस प्रदेशमा रास्वपाको प्रभावकारतिा बढाउन महत्वपूर्ण नर्णियहरू लनिे अपेक्षा गरएिको छ।





Write your Comment