नेपाल आयल निगमको नयाँ कर्पोरेट भवन तयार

रातोघर

 २०८२ श्रावण २३, शुक्रबार  मा प्रकाशित
२१९ पाठक संख्या


काठमाडौँ । बबरमहलस्थित नेपाल आयल निगमले भूकम्पले क्षतिग्रस्त पुरानो भवन भत्काएर नयाँ अत्याधुनिक कर्पोरेट भवन निर्माण सम्पन्न गरेको छ। २०७८ मंसिर १९ देखि सुरु भएको निर्माण ३० महिनाभित्र पूरा भएको हो।

निगमका उपनिर्देशक रामकृष्ण बञ्जाराका अनुसार भवनमा विभिन्न विभागहरू सारिसकेका छन्। निर्माण कार्य केसी समानान्तर रेलिगेयर जेभीले गरेको हो, जसको लिड पार्टनर समानान्तर निर्माण सेवा हो।

 

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban