एएफसी यू-२० महिला फुटबलमा नेपालको साउदीमाथि जित

रातोघर

 २०८२ श्रावण २३, शुक्रबार  मा प्रकाशित
२५७ पाठक संख्या


काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियालाई १–० ले पराजित गरेको छ। भुटानमा भएको खेलमा सुकृया मियाले ९०औं मिनेटमा निर्णायक गोल गर्दै नेपाललाई पहिलो जित दिलाइन्।

यसअघि पहिलो खेलमा नेपालले भुटानसँग १–१ को बराबरी खेलेको थियो।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban