प्रधानमन्त्री र राष्ट्रपतिको शीतल निवासमा भेटवार्ता
रातोघर
२०८२ श्रावण २५, आईतबार
मा प्रकाशित
२२५ पाठक संख्या
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान शीतल निवासमा भेट भएका छन्। भेटवार्तामा समसामयिक विषयमा छलफल भयो र राष्ट्रपति पौडेलले तुर्कमेनिस्तान भ्रमणबारे जानकारी दिएका छन्।
Write your Comment