गुन्डा नाइके राजु गोर्खाली पक्राउ

रातोघर

 २०८२ भाद्र १, आईतबार  मा प्रकाशित
३२२ पाठक संख्या


काठमाडौं । गुन्डा नाइके राजु गोर्खालीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको हो । उनीमाथि १० करोड रुपैयाँको चेक बाउन्सको अभियोग छ ।विभिन्न आपराधिक घटनामा संलग्न रहँदै आएका सिन्धुपाल्चोकका गोर्खाली यसअघि पनि पटक–पटक पक्राउ परिसकेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban