

मानव तस्करीमा संलग्न भएको आशंकामा नेपाल वायुसेवा निगमका कर्मचारीसहित दुई युवती पक्राउ परेका छन् ।
अध्यागमन विभागले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित निगम कार्यालयमा कार्यरत लोडर कृष्ण केसीलाई मंगलबार पक्राउ गरेको हो ।
अध्यागमनले रुचाल र परियारलाई समेत नियन्त्रणमा लिएको हो । विमानस्थलस्थित अध्यागमनका कर्मचारीमाथि मानव तस्करको आरोप लागिरहेका बेला पछिल्लो पटक निगमका कर्मचारीको समेत संलग्नता पाइएको हो ।
shilapatra.com





Write your Comment