चिर्पट प्रहार गरी छोराले गरे आफ्नै बुवाको हत्या

रातोघर

 २०७६ श्रावण २४, शुक्रबार  मा प्रकाशित
२७४ पाठक संख्या


दमक ।

झापाको कमल गाउँपालिका–१ का एक युवकले चिर्पट प्रहार गरी आफ्ना बुवाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार घरायसी विवादमा शुक्रबार विहान सूर्यबहादुर थापालाई आफ्नै छोरा प्रकाश थापाले चिर्पट प्रहार गरेका थिए ।

चिर्पट प्राहरबाट ७० वर्षीय सूर्यबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुबालाई चिर्पट प्रहार गर्ने ३० वर्षीय प्रकाशलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

khabarhub.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban