सुनको मूल्य घटेर ७१ हजारमा कारोबार

रातोघर

 २०७६ भाद्र १, आईतबार  मा प्रकाशित
२६६ पाठक संख्या


काठमाडौं ।

साताको पहिलो दिन आइतबार छापावाल सुनको भाउ रु ५०० ले घटेको छ ।

शुक्रबार तोलामा ७१ हजार ५०० मा कारोबार भएको सुनको भाउ आइतबार ५०० घटेर ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ७० हजार ७०० मा कारोबार भएको छ ।

चाँदी भने तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ

ratopati.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban