बारामा एकैठाउँ ५ जनाको शव भेटियो

रातोघर

 २०७६ आश्विन १६, बिहिबार  मा प्रकाशित
४१५ पाठक संख्या


१५ असोज, बारा ।

बाराको फेटा गाउँपालिका–४ मा ५ जनाको शव भेटिएको छ ।

फेटा स्थित बताराको खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ती शव भेटिएका हुन् । शवको सनाखत भएको छैन ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी रञ्जित सिंह राठौरको टोली पुगेर अनुसन्धान थालेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban