बारा महोत्सव : आज बद्री पंगेनिको साथमा फेरि पनि कमला घिमिरे को प्रस्तुति

रातोघर

 २०७६ मंसिर २८, शनिबार  मा प्रकाशित
५७० पाठक संख्या


सिमरा : बाराको औराह जारी तेस्रो बारा महोत्सवमा आज पनि कमला घिमिरेको प्रस्तुती देख्न पाईने भएको छ ।

महोत्सवमा शुक्रबार प्रतक्ष दोहोरी गाएर बाराबासीको मन जितेकी कमलालाई दर्शकहरुको मागअनुसार शनिबार पनि बारामै राखिएको आयोजकले जनाएको छ ।
घिमिरेसँग आज नेपाली लोकसंगितमा जनताका गायक भनेर चिनिने बद्री पँगेनी समेत महोत्सवमा सहभागी हुने जनाईएको छ ।

उनिहरुका साथमा अन्य केही राष्ट्रिय तथा स्थानिय कलाकारहरुले समेत प्रस्तुती दिने महोत्सवका प्रेस संयोजक प्रदिप गौतमले जानकारी दिए

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban