चैत १० देखि लामो दूरीका यातायात बन्द

रातोघर

 २०७६ चैत्र ७, शुक्रबार  मा प्रकाशित
२४९ पाठक संख्या


 

चैत्र ७, 
काठमाडौँ — सरकारले कोभिड १९ (कोरोना भाइरस) को संभावित संक्रमणबाट रोक्‍नका लागि चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा गरेको संम्बोधनमा केही अवधिका लागि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाइएको बताएका हुन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban