

वैशाख १२, २०७७ | काठमाडौं
सरकारले गत सोमबार जारी गरेको दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरषदको बैठकले राजनीतिक दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय गरेको हो ।





Write your Comment