नेकपा सचिवालय बैठक सुरु, प्रचण्डको आसन फेरियो

रातोघर

 २०७७ बैशाख २०, शनिबार  मा प्रकाशित
३६८ पाठक संख्या


 

२० वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समानान्तर कुर्सीको व्यवस्था गरिएको छ । यसअघिका बैठकहरुमा प्रचण्डलाई अरु नेताहरुसँगै राखिएको थियो ।

साथै अघिल्लो बैठकमा प्रचण्डले कार्यकारी भनिए पनि भूमिका नदिएको गुनासो गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban