सवारी पास जाँचमा कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

रातोघर

 २०७७ बैशाख २२, सोमबार  मा प्रकाशित
२७५ पाठक संख्या


 

२२ वैशाख, काठमाडौं । अत्यावश्यक अवस्थाका लागि वितरण गरिएको सवारी पासको दुरुपयोग बढेको भन्दै गृह मन्त्रालयले कडाइ गर्न निर्देशन दिएको छ ।

आइतबार साँझ ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै गृहले सवारी पास वितरणमा कडाइ गर्न निर्देशन दिएको हो ।

जिल्ला बाहिर जाने पास वितरणका लागि सम्बन्धित जिल्ला प्रशासनको समेत सहमति अनिवार्य रुपमा लिन गृहको निर्देशनमा भनिएको छ ।

Onlinekhabar.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban