प्रधानमन्त्री ओली शीतल निवासमा, मन्त्रीहरुलाई बालुवाटार बोलाइयो

रातोघर

 २०७७ अषाढ २०, शनिबार  मा प्रकाशित
३९२ पाठक संख्या


२० असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।
यद्यपि यो नियमित भेटघाट मात्र भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले साँझ ७ बजे मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । मिटिङका लागि भन्दै बोलाइएको हो । यद्यपि यो मन्त्रिपरिषद् वा अरु मिटिङको प्रष्ट भएको छैन ।

Onlinekhabar.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban