पोखरामा बाटो खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु, थप चार जना पुरिएको आशंका

रातोघर

 २०७६ मंसिर १५, आईतबार  मा प्रकाशित
४२१ पाठक संख्या


पोखरा । पोखरा महानगरपालिका–२० मौजाको विसौनामा आज बिहान पौने ९ बजे बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । अन्य ३, ४ जना पनि पुरिएको आशङ्का गरिएको छ ।

सडक निर्माणका क्रममा एक्कासि माथिबाट आएको माटोको ढिस्कोमा उनीहरु पुरिएका हुन् । तीमध्ये तीन जनाको शव बाहिर निकालिएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban