कोमल ओलीलाइ श्रीमती बनाउछु भन्दै ल्याए मेक्सम खातिले रोइला गित(भिडियो सहित)

रातोघर

 २०७६ पौष २५, शुक्रबार  मा प्रकाशित
१०५२ पाठक संख्या


काठमाडौं ।
रेडियोमा तिम्रा गीत कति सुने कति, बिन्ती कोमल बनिदेउन मेरै श्रीमती
लौन कोमल ओली, मलाई साह्रै मन पर्छ तिम्रो मिठो बोली, भन्छ्यौ भने लेराउछु पन्चेबाजा डोली

घर गएर झोला बोकी स्कुल जाउँ खुरुक्क,
फुच्चे केटो किन गर्छ बुरुक्क,
बुरुक्कलौल मेक्सम खाती,
भोभो दुख नगर मलाई यसै जाती, छारोको झैं उमेर छ भन्न खोज्छौ साथी

यी शब्द हुन लोक तथा दोहोरी गायक मेक्सम खाती, नरेश खातीको ‘लौन कोमल ओली लौन मेक्सम खाती’ बोलको गीतमा समेटिएका ।

गीतमा खातीसंगै राष्ट्रिय सभाकी सांसद तथा गायिका कोमल ओलीकोपनि आवाज रहेको छ । नरेश खाती र मेक्सम खाती लोकदोहोरी क्षेत्रमा सबैले रुचाएको र चर्चित नाम हो । नरेशको शब्द र मेक्समको आवाजमा जतिपनि गीतहरु बजारमा आईरहेका छन् ती सबै गीतलाई दर्शकश्रोताले अत्यधिक रुचाएका छन् ।

खातीद्वयसहोदर दाजुभाई हुन् । यो गीतमापनि नरेशको शब्द तथा संगीत रहेको छ भने मेक्सम र कोमल ओलीको आवाज रहेको छ भने गायक स्वयम् मेक्सम, नरेश र गायिका कोमलको अभिनय रहेको छ ।

गीतमा गायक नरेशले कोमललाई सानैदेखि मन पराएको उनैलाई पाउने सपना बुनेको भावलाई समेटिएको छ भने संगै कोमलले सानै रहेको भन्दै सम्झईरहेकी छिन् । गीत गायक स्वयं खातीको अफिसियल युट्युव च्यालनमार्फत सार्वजनिक गरिएको छ । गीतले दर्शकश्रोताको मन जित्न सफल रहोस हाम्रो शुभकामना ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban