वीरगञ्जमा रहेको नेशनल ट्रेडिंगको गोदाममा आगलागि

रातोघर

 ७ माघ २०७६, मंगलवार २२:३०  मा प्रकाशित
२०९ पाठक संख्या



वीरगञ्ज ७ माघ
वीरगञ्जमा रहेको नेशनल ट्रेडिंगको गोदाममा आज साँझ आगलागि भएको छ । शंकराचार्य गेट नजिकै भन्सारमा रहेको नेशनल ट्रेडिंगको गोदाममा आगलागि भएको हो ।
आगोलाई वीरगञ्ज महानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियबासिले निभाउने प्रयास गरिरहेको वीरगञ्ज महानगरपालिका वीरगञ्जमा रहेको नेशनल ट्रेडिंगको गोदाममा आगलागिदमकल शाखा का प्रमुख शेर बहादुर कार्कीले जानकारी दिनुभयो । आगो के कारणले लागेको भन्ने खुलेको छैन । आगलागिबाट गोदाममा भएका सामान जलेर नष्ट भएको र यकिन बिबरण भने अहिले भन्न नसकिने उहाँले बताउनुभयो ।

Write your Comment