सिमरामा जनआन्दोलन र जनयुद्धका सहिदहरु प्रति सम्मानस्वरुप दीपावली

रातोघर

 २०७६ फागुन २, शुक्रबार  मा प्रकाशित
२६२ पाठक संख्या


सिमरा।।।।।जनआन्दोलन र जनयुद्धका सहिदहरु प्रति सम्मानस्वरुप आज साँझ देशैभरी दीपावली गरिएको छ ।
यसैबीच नेकपाले बाराको जितपुर,सिमरा,कलैया लगायतका स्थानमा दीपावली गरेको छ बाराको सिमरामा आयोजना गरिएको दिपावलीमा नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, जिल्ला सचिव तथा प्रदेश सभा सदस्य सून्दर विश्वकर्मा प्रदेश कमिटी सदस्य जयराम दाहाल,सिता गुरुङ, गीता कडेल,राजन पौडेल नेकपाका नेता हरु मनोज पौडेल,कृष्ण खनाल,तारा कार्की,सोभा कार्की, अमृतलाल श्रेष्ठ वडा नम्बर 2 का अध्यक्ष तिलक बहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो त्यसैगरी बाराको जीतपुरमा पनि दीपावली गरिएको छ

सो कार्यक्रममा नेकपाका नेता देवनारायण चौधरी,मनोज पौडेल, बिरेन्द्र गिरी लगायतको उपस्थिति रहेको थियो कार्यक्रम मनोज शाहको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban