निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाएरै छाडिन्छ : उपप्रम पोखरेल

रातोघर

 २०७६ फागुन २०, मंगलबार  मा प्रकाशित
५८९ पाठक संख्या


बारा, फागुन २० । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाएरै छाड्ने दाबी गरेका छन् ।

मंगलबार बाराको निजगढमा नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए ।

विमानस्थल र द्रुतमार्ग निर्माणमा अवरोध गर्ने उद्देश्यले केही शक्तिको चलखेल भइरहेको भन्दै उनले सबै विवाद मिलाएर काम पूरा गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालले नगर विकासको कार्यपत्र प्रस्तुत गरेका थिए ।

इमेज खबर

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban