वीरगन्जका रुगंटालाई कोरोना संक्रमण नभएको अस्पतालद्वारा पुष्टि (टेस्ट रिपोर्टसहित)

रातोघर

 २०७६ चैत्र ९, आईतबार  मा प्रकाशित
४५६ पाठक संख्या


काठमाडौँ । भारतको पटनामा उपचारत वीरगंजको आदर्शनगरका शिवकुमार रंगटाको कोरोना टेस्ट निगेटिभ आएको छ ।

पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो ।

पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभको आशंका रहेको बताएको र ल्याबको नतीजामा नेगेटिभ आएको हो ।

ल्याबको टेस्ट रिपोर्ट :

REPORT

Report

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban