काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । शनिबार थप १ नयाँ संक्रमितको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शनिबार एक ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्रै १४ जना नयाँ संक्रमित भेटिएका थिए । हालसम्म नेपालमा ८ हजारभन्दा बढीमा पस्सीआर परीक्षण गराउँदा ३१ जना संक्रमित भेटिएका हुन् ।
संक्रमितमध्ये २ जना पूर्ण रूपमा निको भएर घर फर्किइसकेका छन् ।
Write your Comment