काठमाडौंमा २ नेपाल प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि

रातोघर

 २०७७ जेष्ठ ७, बुधबार  मा प्रकाशित
२२९ पाठक संख्या


काठमाडौं, ०७ जेठ । काठमाडौंमा कार्यरत २ जना नेपाल प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केही दिनअघि गरिएको पीसीआर विधिमार्फत परिक्षण गरिएका २ प्रहरीको पोजिटिभ रिपोर्ट आएको हो ।

श्रोत: न्युज २४

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban