नेपालमा थप तीस जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित ४८७ पुगे

रातोघर

 ९ जेष्ठ २०७७, शुक्रबार ०९:२९  मा प्रकाशित

काठमाण्डौ – नेपालमा आज थप तीस जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमित को सङ्ख्या ४ सय ८७ पुगे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Write your Comment