कोरोनाबाट पाटन अस्पतालमा एक महिलाको मृत्यु

रातोघर

 २०७७ श्रावण १६, शुक्रबार  मा प्रकाशित
३४९ पाठक संख्या


 

ललितपुर । कोरोना भाइरसको संक्रमणबाट पाटन अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

वीरगञ्जबाट काठमाडौं आएकी ६५ वर्षीया महिलालाई खोकी लागेपछि साउन ६ गते अस्पतालमा भर्ना गरिएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले बताए ।

स्वास्थ्यमा थप समस्या भएपछि स्टार अस्पताल र पुनः पाटनमा ल्याई आइसीयुमा राखी उपचार गरिएको थियो । ती महिलाको कोरोना पोजेटिभ देखिएपछि गरिएको कन्ट्रयाक्ट ट्रेसिंगमा परिवारका अधिकांशको कोरोना पोजेटिभ भेटिएको छ ।

Nagarikkhabar.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban