वीरगंजमा थप एक कोरोना पोजेटिभ महिलाको मृत्यु

रातोघर

 १७ श्रावण २०७७, शनिबार १८:१२  मा प्रकाशित

 

वीरगंज | वीरगंजमा थप एक महिलाको मृत्यु भएको छ। व्योधा हस्पिटलमा मृत्यु भएकी नगवा १६ कि ५० वर्षिय महिलामा कोरोना पोजेटिभ देखिएको हो। नारायणी अस्पतालका डा. निरज सिंहका अनुसार सास फेर्न समस्या हुनथाले पछि व्योधा हस्पिटलको अ इसियुमा उपचाररत उनको मृत्यु भएको त्यहाँस्थित चिकित्सकलाई उदरित गर्दै उनले जानकारी गराएको छ ।

व्योधा हस्पिटलमा यसअघि पवन पटवारी र कलावति देवी कोरोना पोजेटिभ हुदाँ उपचार गर्दै गर्दा नारायणी अस्पतालले भर्ना गरि उपचा गरेको थियो।

उक्त अस्पतालमा जोखिम बढेको भन्दै प्रमुख जिल्ला अधिकारीलाई समक्ष मौखिक सुचना गएपनि उक्त हस्पिटललाई सिल नगरि मनपर्दो गर्न छुट दिएको चिकित्सकहरूको अरोप छ । त्यहाँ उपचाररत चिकित्सकहरूलाई समेत सेल्फ आइशोलेसनको व्यवस्था नगरेकाले जोखिम बढेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मी बताउँछन् ।मधयनेपालको सहयोग मा ।

Write your Comment