Breaking news: बुटवलमा कोरोना संक्रमित ७८ वर्षीय वृद्धको निधन

रातोघर

 २०७७ भाद्र १९, शुक्रबार  मा प्रकाशित
३३७ पाठक संख्या


बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा आज विहान एक कोरोना संक्रमितको निधन भएको छ ।

बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालका अनुसार बुटवल उपमहानगरपालिकाका ७८ वर्षिय पुरुषको शुक्रवार विहान मृत्यु भएको हो ।

यही भदौ ४ गते ज्वरो, खोकी र स्वासप्रश्वासको समस्या भई अस्पताल आएका उनी विगत ९ दिनदेखि भेण्टिलेटरमा उपचाररत थिए ।

कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचारका क्रममै आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।    नयाँ पत्रीका

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban