कोरोनाबाट मकवानपुरमा थप एक जनाको मृत्यु,मृतकको संख्या १० पुग्यो

रातोघर

 २०७७ भाद्र २९, सोमबार  मा प्रकाशित
३५७ पाठक संख्या


 

हेटौंडा । मकवानपुरमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नंबर ८ का ६८ वर्षीय पुरुष रहेको मनहरीका स्वाास्थ्य संयोजक टिकाराम अधिकारीले  बताए । उनको आज बिहान मृत्यु भएपछि कोरोना परीक्षण गरिएको र रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

उनि दम रोगबाट पीडित रहेको थिए । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । जसमा ९ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् भने एक जना मनहरी गाउँपालिकाका रहेका छन् । खबरब्रेक

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban