लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगरको “हुरुकै” गित सार्वजनिक(भिडियो सहित)

रातोघर

 २०७७ मंसिर ८, सोमबार  मा प्रकाशित
१२३५ पाठक संख्या


काठमाडौँ – लोकप्रिय गायक दौलत राई र गायिका सम्झना लामिछाने मगरको आवाजमा रहेको “हुरुक्कै” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । सुमधुर आवाजको धनि भर्सटायल गायक दौलत राई पछिल्लो समय चर्चामा रहेका छन् । नेपाली सांगीतिक क्षेत्रमा ब्यस्त बन्दै गएका गायक राईको चलचित्र पार्श्व गायनमा समेत उत्तिकै माग बढ्दै गएको छ ।

शिब हमालको शब्द तथा संगीत रहेको गीतको भिडियोलाइ नबराज उप्रेतीले छायांकन गरेका हुन् भने निर्देशक प्रकाश भट्टको निर्देशन रहेको छ । सार्बजनिक म्युजिक भिडियोमा चक्र बम, दौलत राइ र सम्झना लामिछाने मगरलाइ फिचर्ड गरिएको छ ।                      भिडियोको लागि:-                                                     

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban