बारामा केपी शर्मा ओलीको पक्षमा वृहत भेला,हजारौं उपस्थित(फोटो सहित)

कलैयामा आयोजित वृहत् जिल्ला भेला

रातोघर

 २०७७ पौष २८, मंगलबार  मा प्रकाशित
८४९ पाठक संख्या


बारा, पुष

नेकपाका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा बारामा वृहत भेला गरेको छ । भेलामा स्थानीयको निक्कै ठुलो साथ पाएको छ । बाराको कलैयामा आयोजित वृहत् जिल्ला भेलामा उपप्रधानमन्त्री एंव नेकपा सचिवालय सदस्य इश्वर पोखरेल, शहरी विकास मन्त्री प्रभु शाह, पूर्वमन्त्री एव स्थायी कमिटी सदस्य रघुविर महासेठ लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

फोटो:- कपिल खरेल

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban