युवा विद्यार्थी नेता द्वारा जितपुरसिमरा १५ मा खेलकुद सामाग्री बितरण

रातोघर

 २०७७ माघ ८, बिहिबार  मा प्रकाशित
१०८९ पाठक संख्या


जितपुरसिमरा उपमहानगर पालिकामा युवा नेता तथा युवा अभियन्ता द्वरा खेलकुद सामाग्री बितरण गरेका छन।

 

युवा अभियान्ता तथा युवा विद्यार्थी कपिल खरेल र गोबिन्द्र चौधरीले जितपुरसिमरा उपमहानगरपालिका १५ डुमरवाना चौधरी टोलका युवा हरुलाइ २ थान फुटबल र एक थान भलिबल हस्तान्तरण गरेको खरेलले बताए।

 

खेलकुद प्रती निकै रुचि रहेको र आगामी दिनमा यस्तै सामाजिक कामको लागि सधै तत्पर रहने पनि खरेलले बताए।।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban