रेडियोकर्मी सुशीला पोख्रेल चौलागाईंको लोकगित “खोजे पनि जहाँ” सार्वजनिक

रातोघर

 २०७८ माघ २४, सोमबार  मा प्रकाशित
६२५ पाठक संख्या


बिबेक न्यौपाने,रातोघर

विगत लामो समय देखि रेडियो क्षेत्रलाई आफ्नो कर्मथलो बनाउनु भएको सुशिला पोख्रेल चौलागाईंले अहिले लोकदोहोरी गित खोजे पनि जहाँ सार्वजनिक गर्नु भएको छ।

 

रौतहटको गुन्जन एफ.एममा कार्यरत पोख्रेलको यश अगि नि केही गित रेकर्ड भैसकेका छन,

 

यस गितमा सुशिला पोख्रेल चौलागाईं अनि इन्द्र जिसिको स्वर रहेको छ भने संगित र एरेन्ज पनि इन्द्र जिशिकै रहेको छ, निर्देशन भने हुमु गैरेको रहेको छ भने छायांकन केशब बिस्वकर्माले गरेका छन त्यस्तै गरि अभिनयमा दिपक जोशी र सुशिला पोख्रेल चौलागाईंकै रहेको छ भने गित मालिका स्टुडियोमा रेकर्ड भएको थियो।

 

भिडियोको लागि यहाँ क्लिक गर्नु होला।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban