जितपुर सिमराका नवनिर्वाचित जनप्रतिनिधिलाई जापान बाट सुझाव

रातोघर

 ६ असार २०७९, सोमबार २३:२६  मा प्रकाशित
८९७ पाठक संख्या



सर्वप्रथम सम्पूर्ण नव निर्वाचित जनप्रतिनिधिहरुलाई म एक नगरबासी सचेतनागरिक को तर्फ़बाट हार्दिक बधई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहान्छु।

गत बैसाख ३० गते सम्पन्न भएको स्थानीय निकाय को दोश्रो चुनाव मार्फ़त जनताले  आफ़नो क्षेत्र को लागी गाऊँ गाऊँ मा सिंहदरबार बनाऊँन को निम्ति जनप्रतिनिधि पनी पाइसकेको अवस्था छ । कतिपय स्थानीय निकायमा उहि पुरानोअनुहार पून निर्वाचित भएका छन भने कती ठाऊमा नया अनुहार देख्न पाईन्छ। पुरानो तथा नया जो भएपनी जनताहरु माझ आसा एवं भरोसा कोचाँग़ मा भने कमी देखिएको छैन। पदभार ग्रहण पनि धमाधम भैरहेको छ । पदभार  ग्रहण पस्चातबिभिन्न घोषणा भईरहदा सामान्य लाग्ने खर्च कम हुने सहज खालको कामहरुको योजना हरु ख़ासै सुन्न र यो भंदा अगाड़ी पनी गरेको देखिएन ।

हेर्दा सामान्य लाग्ने गर्दा गहन हुने कुराहरू मेरो विदेश बसाई को क्रममा देखेकाअनुभव तथा आफ़नो मस्तिष्कले यसो गर्दा केही हदसम्म राम्रो हुनछ की भन्नेलागेको छ ।

म क़ुनै बिषयको बिज्ञ त होईन तर पनी म एक नगरबासी सचेत नागरिक को हैसियतले आफुलाई लागेको
केही सुझाव हरु दिन चाहांनछु ।

सुझावहरु
1.
आफ़नो नगरपालिका भीत्र बसोबास गर्ने सम्पूर्ण मानिस हरूको सबै वाडा संग समन्वय गरी ल
गत संकलन गर्ने र घर नम्बर वितरणगर्ने । जसले गर्दा ठेगाना ठीक हूनेछ र हुलाक अंतर्गत को
कामहरु  अत्यावश्क कार्यगर्न सहज हूनेछ।
2.
वडा मा बसोबास गर्ने सबै जात वर्ग पेसा मा आबद्ध भएकाको पर्याप्त अभिलेख राख्ने जसले हरे
क काम गर्न सहज हूनेछ वाडामार्फ़त वितरण गर्ने हरेक सुविधा सम्बंधित को मा पूग्नेछ यसले भ्र
ष्टाचार नियंत्रण मा पनी सहयोग पूग्नेछ।
3.
गरीब निमुख़ा दलित तथा सबको यथेष्ट डाँटा राख्ने , जसले राज्य ले वितरण गर्ने सेवा सुविधा
समन्धित ठाऊ सम्म पुग्न मदतगर्दछ ।
4.
ब्यक्तिगत घटना को सूचना दर्ता गर्न सबैलाई जागरुक बानाउने बेला बेला मा ठाऊ ठाऊमा डेस्
क राखी दर्ता गर्न अभिप्रेरित गर्ने ।
5.
वाडामा रहेक़ा सार्वजनिक क्षेत्र तथा भीड़भाड़ हुने ठाऊमा डस्टबीन(फोहोर फ़ाल्ने भाड़ों) को ब
यबस्था गर्ने ।
6.
फोहोर लाई वर्गीकरण गरी फ़रक फ़रक डस्टबीन(फोहोर फ़ाल्ने भाड़ों ) जसतै कूहीने , नकुहिने, प्लास्टिक को भांडों , सीसा लाईहुने गरी ठाऊ ठाऊमा राख्ने । सोही अनुसार प्रयोग गर्न सबैला
ईअनुरोध गर्ने , जसको लागी बिध्यालयसंग समन्वय ग़री कोबिध्यार्थी हरु मार्फ़त सिकाऊने । 
7.
वर्गीकरण गरेको फोहोर हरू वडा संग समन्वय गरी बार अनुसार उठाउने।
8.
समान किंदा सकभर प्लास्टिक को झोला प्रयोग नगरी अरु झोला प्रयोग गर्न लगाऊने । प्लास्टि
कजन्य बस्तूहरू नजलाऊँनअनुरोध गर्ने त्यसलाई पून प्रयोग हुने ठाऊमा प्रयोग गर्नेजसले गर्दा 
वातावरण ठाऊ केही हद सम्म  सफ़ा हुन मदत पुग्छ ।
9.
बालबालिका मानिस हिडने बाटो हरुमा बिध्यालयहरूमा, सवारी साधन को गति कम गर्न ल
गाऊने। सड़क विभाग संग समन्वयगरीचोंकचोकमा ज़ेब्रा क्रॉसिंग बनाऊँने । तेही बाटा बाटो का
टन अनुरोध गर्ने । जसले गर्दा केही हदसम्म दुर्घटना नयूनिकरण हूनेछ। 
10.
शिक्षा केन्द्र संग समन्वय गरी बालबालिका को पठनपाठन को लागी Montessori
training को बयबस्था गर्ने। यसले केहीहदसम्म शिक्षा प्रणाली मा सुधार ल्याउन मद्यत पुग्छ । 
11.
बिध्यालय मा अनुगमन निरीक्षण निरंतर गर्ने । बिध्यार्थी को लागी प्रोत्साहन को कार्यक्रमहरु 
अघी बढ़ाउने ।
12.
स्थानीय तह मा शिक्षक नियुक्ति गर्दा हाम्रा लाई भंदा राम्रा लाई  जोड़ दिने । 
13.
सर्बजानिक ठाऊ मानिस आवत ज़ावत हुने क्षेत्रहरूँमा निसुल्क पीउने पानी लागी धारा को व्यव
स्था तथा सार्वजनिक शौचालयकोव्यवस्था गर्ने । 
14.
वाडा संग तथा स्वास्थ्य केंद्र संग समन्वय गरी आपतक़ालीन को लागी एम्बुलेंस व्यवस्था गर्ने ए
म्बुलेंस मा एक जना सी.एम.ए. वासो सम्बंधित  व्यक्ति राख्ने जसले गर्दा अनाहक मा ज्यांन गु
माऊने को संख्या मा कमी आऊने छ । 
15.
हरेक संघ संस्था कलकारख़ाना मा आबद्ध सम्पूर्ण  कर्मचारी को सहूलियत पूर्ण रुपमा  संस्थाको
 समन्वयमा वर्ष मा २ पटकसम्भव नभए १ पटक  शरीर को पूर्ण अंग (whole body
checkup)को चेकजाँच गर्न लगाऊने  जसले ठुलो रोग को आक्रमणको अगाड़ी जानकारी दिन 
मदत पुग्छ।
16.
विभिन्न ठाऊ लाई लक्षित गरी सुलभ मेडिकल  संचालन गर्ने।
17.
प्रत्येक वाडा कार्यालय मा सोधपुछ कक्ष , सहायता डेस्क स्थापना गर्ने । जसले गर्दा जो सूकै ले पनी सह
ज रुपमा सेवा लीनसकुन ।

18.
वाडा मा हुने काम लाई छींटो छरितो बनाऊँन पालो  अनुसार टोकन सिस्टम लागू गर्ने । टोकन
ले मानिसलाई बढ़ीं समय कूर्दा पनीदिक्क बनाऊँदैन  र भिड़भाड़ नियंत्रण हुनछ जस्तो लागछ । 
19.
सेवग्राही सेवा लीन छिर्दा गेट मा लगबुक राखी नाम ठेग़ाना , काम , छिरेक़ो समय , फ़र्केको स
मय  , काम भयो भयन लेखनलगाऊने । काम भएन भने कारण लेख्न लगाऊने । 
20.
त्यसको दैनिक सम्बन्धित पक्ष बाट अनुगमन निरीक्षण गरी आवश्यक काम कारवाही गर्ने ग़राउ
ने । 
21.
कार्यालय मा तिर्ने दस्तूर सुल्क बैंक मार्फ़त गर्ने तथा हुलाक टिकट मार्फ़त ख़रीद गरी तिरन ल
गाऊने जसले गर्दा राजस्व बृदी गर्नसहज हूनेछ र भ्रष्टचार केही हद सम्म कम हूनेछ। 
22.
सकभर सेवाग्राही को काम सोही समय सोही दिन सक्ने गरी ग़राउने। 
23.
सार्वजनिक सम्पदा हरूको संरक्षण तथा सामवर्धन गर्ने । 
24.
ठाऊ हेरेर स- साना पार्क बालबालिका खेल्ने ठाऊ  तथा व्यायाम स्थल निर्माण गर्ने । 
25.
कृषि क्षेत्र मा अनुदान को व्यवस्था गरी वडा हरू संग समन्वय गरी कृषि प्राविधिक व्यवस्था
 गर्ने ।  
26.
अध्ययन को लागी सहूलियत ब्याजदर मा बिभिन्न सहकारी संस्था तथा बैंक संग समन्वय गरी 
ऋण  लगानी गर्ने   ।
27.
सार्वजनिक स्थल मा सकभर धूम्रपान मध्यापन पूर्ण रुपमा निषेध गर्ने । धूम्रपान को लागी सी
मित क्षेत्र  तोक्ने ।            
     
यस्ता सामान्य कुराहरु कार्यान्वयन गर्न धेरै बजेट को आवश्यकता पनी पर्दैन समय पनी धेरै लागदैन त्
यसैलेसूरुमा यति काम हुन सके धेरै उपलब्धि हूनेछ । यस तर्फ़ सम्बंधित निकाय
(मेयर वडाध्यक्ष) को  ध्यान गई चाडई नै कार्यान्वयनहूनेमा बिश्वस्थ छु ।

प्रवेश पोख़्रेल
जितपुर सिमरा १५ , नयाबस्ती 
हाल जापान
Email: [email protected] gmail.com

Write your Comment